Logo

आइतबार, मंसिर ११ गते २०७९

रामजी खाँण र पवित्रा काफ्लेको रोटी रत्यौलीको सार्वजनिक

रामजी खाँण र पवित्रा काफ्लेको रोटी रत्यौलीको सार्वजनिक

कालीगण्डकी खबर

२३, भदौ २०७७
  • 5.8K
    SHARES
  • रामजी खाँण र पवित्रा काफ्लेको रोटी रत्यौलीको सार्वजनिक

    काठमाडौं, २३ भदौ । यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको रोटी रत्यौलीको बोलको गीत सार्वजनिक भएको छ । शालिकराम भण्डारीको शब्द रहेको गीतको महेश विक्रम पाण्डेले एरेन्ज गर्नुभएको छ ।

    अमृत चापागाईले सम्पादन गरेको गीतको भिडियोको निर्देशन मदन खण्डकाले गर्नुभएको छ । यज्ञ सापकोटाको संगीत रहेको गीतको छायाकन बिरेन्द्र भट्टले गर्नुभएको छ ।

    images
    images

    गीतको भिडियोमा रामजी खाँण र पवित्रा काफ्लेको अभिनय रहेको छ । गीतको भिडियो अकला देवी म्यूजिकको अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ ।

    (भिडियो हेर्नुहोस्)

    images
    प्रकाशित मिति :भदौ २३, २०७७ मंगलबार - १७:४२:०० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • ‘खै कसरी’ बोलको गीत सार्वजनिक 

    काठमाडौँ, १७ मङ्सिर । गायक प्रमोद खरेलको स्वरमा सजिएको खै कसरी बोलको गीत सार्वजनिक भएको छ । जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत आज सार्वजनिक गरिएको हो । प्रवासमा रहेर

    • १७, मंसिर २०७८
  • “चपली हाइट ३” को ट्रेलर सार्वजनिक, पुस २ गतेबाट प्रदर्शनमा आउने

    काठमाडौं, ४ मङ्सिर । नेपाली फिल्म चपली हाइट ३ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ ।अर्जुन कुमारको निर्माण रहेको फिल्मको शुक्रबार दरमार्गको राइजिङ मलस्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच

    • ४, मंसिर २०७८
  • रामजी खाँण र सम्झना भण्डारीको “चाँदनी” सार्वजनिक

    काठमाडौं, २७ कात्तिक । रामजी खाँण र सम्झना भण्डारीको चाँदनी बोलको गीत सार्वजनिक भएको छ ।सुजन लम्सालको शब्द संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गर्नुभएको छ ।प्रविन भट्टले सम्पादन

    • २७, कात्तिक २०७८
  • ‘सम्झिएर जिन्दगी’ सार्वजनिक

    भक्तपुर, ११ कात्तिक । चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत सम्झिएर जिन्दगी सार्वजनिक गर्नुभएको छ ।म्युजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल

    • ११, कात्तिक २०७७
  • प्रकाश सापकोटाको ''परदेशी आयो'' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं, ७ कात्तिक । प्रकाश सापकोटाको ''परदेशी आयो'' बोलको गीत सार्वजनिक भएको छ । गीतमा चेतन क्षेत्रीको आवाज रहेको छ भने प्रकाश सापकोटाको शब्द रहेको छ । शुभास भुसालले संगीत

    • ७, कात्तिक २०७७
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend