Logo

बुधबार, मंसिर १५ गते २०७८

प्रकाश समीरको ''गरिबीको झोला'' गीत सार्वजनिक

प्रकाश समीरको ''गरिबीको झोला'' गीत सार्वजनिक

कालीगण्डकी खबर

४, असोज २०७७
  • 2.1K
    SHARES
  • प्रकाश समीरको ''गरिबीको झोला'' गीत सार्वजनिक

    काठमाडौं, ४ असोज । प्रकाश समीरको ''गरिबीको झोला'' बोलको दशैं गीत सार्वजनिक भएको छ ।

    गीतमा प्रकाश समीर र शान्तिश्री परियारको आवाज रहेको छ । प्रकाश समीरको शब्द रहेको गीतको लय एलेन घिमिरेको रहेको छ ।  विनोद बाजुरालीले एरेन्ज गरेको गीतको छायांकन करन चैसिरले गर्नुभएको छ ।

    भिडियोको निर्देशन प्रकाश समीर र सह- निर्देशन एलेन घिमिरेको रहेको छ ।

    गीतको भिडियोमा रञ्जिता गुरुङ् र प्रकाश समीरले अभिनय गर्नुभएको छ ।

    (भिडियो हेर्नुहोस्)

    images

    प्रकाशित मिति :असोज ४, २०७७ आइतबार - ०६:२६:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology