काठमाडौं, २८ असोज । डा बुद्धिमान श्रेष्ठको ''बैगुनी २'' सार्वजनिक भएको छ । गीतमा बुद्धिमान श्रेष्ठ र मेलिना राईको आवाज रहेको छ ।
बादल घिमिरेको गीतमा शब्द, संगीत रहेको छ । विकास ज्ञवालीले सम्पादन गरेको गीतको एरेन्ज कृष्ण भान्जाले र निर्देशन दिपक आचार्यले गरेका छन् ।
गीतको भिडियोमा पल शाह र प्रियना आचार्यको मुख्य अभिनय रहेको छ ।
गीतको भिडियो बादल घिमिरेको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
(भिडियो हेर्नुहोस्)
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।